दफा
संक्षिप्त नाम र प्रारम्भ
: (१) यस ऐनको नाम “कम्पनी ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन सम्वत्२०६३ साल असोज २० गतेदेखि प्रारम्भ भएको मानिनेछ ।